World War Z

World War Z

Descargar subtítulo en Nepali

Información de lanzamiento

World War Z 2013 Nepali
Comentario por kikywebsite

Etiquetas

other
Publicado el: 2019-05-16
Descargas: 172
Para personas con discapacidad auditiva: No

Vista previa de los subtítulos en Nepali

Las primeras 200 líneas.

नमस्कार ! यो जेटिएलको बिहानको समाचार हो ।

र म तपाईंको होली चाडविक ।

हाम्रो साथ रहनुभएकोमा धन्यवाद

आजको बिहानीमा तपाईहरुको लागि हामीसंग रमाइला प्रस्तुतिहरु छन ।

आजको दिन स्टुडियोमा बसेर बिहानीको आनन्द लिदै, आउनुहोस् आजको प्रस्तुती सुरु गरौँ ।

अधिकारीहरुले एभीएन फ्लू फैलिएको पुष्टि गरेका छन्

आज आकाश बादलले घेरेको हुनेछ

सुभप्रभात ! ब्रिगटोनबाट समाचार प्रस्तुत गर्दैछु ।

आज अरु दिनको भन्दा भिन्न परिस्थिति हुनेछ

यदि भाईरस परिवर्तित भयो भने मनुस्यमा पनि सर्ने बाटो खुल्छ ।

अब अगाडी बढौं ।

अझै, आज पनि,

अर्को डल्फिनको समुह गायब भएको छ ।

सीओ२ को निस्कासन पहिलेको भन्दा एकदम बढेको छ ।

केहि खतरा छ जस्तो लाग्छ ?

अंह ! थाहा छैन ।

वातवरण विद्हरु मृत्युको कारण पत्ता लगाउने कोसिस गर्दै छन्

सचेत संकेत ६ पुगेको छ

विश्व स्वास्थ्य संस्थाद्वारा सरकारलाई निर्देशन...

तिम्रो मोजा एकदम राम्रो छ ! मलाई धेरै मन पर्यो

प्रहरीहरु भन्छन, मान्छेहरुले अनौठो ब्यबहार गरेको उनीहरुले पहिले पनि देखेको थिए

संयुक्त राष्ट्र संस्थाले कुनै पनि अधिकारिक भ्रमणको सल्लाह दिएका छैनन्

यो छिट्टै समाप्त हुन्छ जस्तो लाग्दैन

उनीहरु बैज्ञानिक होइनन् उनीहरु त ईन्जिनियर हुन्

यो त्यसै जान्छ भनेर उनीहरु सोचछन् ।

उनीहरु सपनाको दुनियाँमा बस्छन ।

मान्छेमाथि चढेर मान्छेलाई कुट्दैछन् ।

त्यो मान्छेको रगत बघिरहेको छ ।

२१ वटा सानाखत गरिएको केस

डुम्स डेका कुराहरु सब ठगी हो ।

त्यो विषय उसमा विकसित भयो र चोट पुर्यायो

बेलायतमा उत्कृष्ट अनुमान १५,००० हो ।

यो फैलिरहेको छ कि छैन भन्ने अनुमान लगाउन सकिएको छैन

परिवर्तनको सुबास.......

प्रत्यक्ष अहिलेसम्म देखा परेको छैन

उनीहरुलाई बोकेर मनिटर्सहरु पनि आईसके

सर्वसाधारणलाई जोखिममा राखेर हामी गर्न सक्दैनौ...

हामीलाई सार्न खोजिदै छ, पत्रकारहरुलाई जान भन्दैछन्

उठ !

लौन, हाम्रो खाटमा को आए ...

निन्द्रा लागेन

हैट, तिमी धेरै मोटो हुँदैछौ ।

तिमी के खान चाहान्छौ ? रोटी

आज एकदम मज्जाको घाम लागेको छ ।

तिमीले एउटा शब्द मात्र भन्नु पर्नेछ ।

अ, साँच्ची तिमीलाई तिम्रो जन्म दिनमा के चाहिन्छ ?

कुकुरको छाउरो भन

एउटा कुकुरको छाउरो

तिम्रो मतलब रिस्टपुस्ट कुकुरको छाउरो हो ?

किनकि त्यो हामीले गर्न सक्छौ

स्कुसी ।

शुभप्रभात ! त्यो एकदम मिठो देखिन्छ ।

उसले ठुलो पाउने हो ?

हो, माफ गरिदेउ उ एकदम सानी छे

तिम्रो सुँघ्ने हाल्यौ ?

बाथरूम सिङ्क

एक मिनेटमा है ओई ! जा ।

सरकारले मार्सल कानुन लागु गरेको छ ।

बाबा, मार्सल कानुन भनेको के हो ?

मार्सल कानुन भनेको घरको कानुन जस्तै हो तर सबैको लागि हो ।

तिम्रो पुरानो जागिर जस्तो ठाउँमा बसेको छौ ?

तर मैले मेरो पुरानो जागिर छोडें तिमीसंग हुन भनेर ।

याद आउँछ हो ?

हैन, मलाई मेरो नयाँ जागीर मन पर्छ ।

बिहान खाली तिमी रोटी बनाउने काम त गर्दछौ

हो, तर म त्यो कुरामा एकदम राम्रो छु ।

हेर मैले कसलाई भेटें !

१२ नम्बरको रेल आयो ।

साम, यो जमिन मुनिको बाटो होइन नी, होर ?

तिमीलाई अझै रोटी चाहिन्छ ?

राम्रो ।

ओइ ! जा, जा, जा भनेको ।

अलिकति मात्र सर्दे

ओई ! प्लेट सिङ्कमा

पछि ! तिमी फर्के पछि त्यो काम गर !

के त्यो जंगलमा बस्छ ?

हैन

के तिमी आइतबारको दिन पनि त्यो खान्छौ ?

हैन, खान्न

त्यो अफ्रीकाको तराई भूभागमा बस्छ हो ?

-हो -अँ, मेरो विचारमा ।

के मान्छेहरु जीवन भर मासुको लागि अन्न जम्मा गर्छन हो ?

-त्यो त खत्तम रहेछ त ! -खत्तम !

बाबा !

के तिमी जनावर पाल्न चाहान्छौ ?

-अँ -के यो बिरालो हो ?

अँ

-ल, अब हामीसंग अर्को पनि छ अर्को पनि

तिमीले एउटा पायौ !

त्यहाँ किन त्यती धेरै छन् ?

पाँच मिनेटमा तिनवटा भईसक्यो ।

के हुँदैछ ?

विश्व स्वस्थ संगठनले रेबिजको प्रकोपलाई निगरानीमा गरिरहेको छ ।

त्यो ताईवानबाट सुरु भएको हो अनि अहिले १२ देशहरुमा देखा परिसकेको छ ।

प्रकोपलाई केहि गरेको छैन भन्ने आरोप खेपेकोले हुनसक्छ ।

के हामी बिबिसीलाई सहयोग माग्न सक्छौ ?

तिमी अब ब्रिटिस रहेनौ, प्यारी ।

तिमीले आफ्नो लवज धेरै समय अगी गुमाईसकेको छौ ।

केवल दुई बोतल रक्सी पछि

के म ब्रिटिस हो ?

अँ, तिम्रो हजुरआमा हो ।

-हे -हजुर

के ऊ अब गईरहन्छ बाबा ?

एकछिन ल ।

बाबा, होसियार भएर है बाटोमा

ठीक छ ,

असर भएको जनावरले टोकेमा सर्नेछ वा ...

हाम्रो सल्लाह भनेको घना बस्ती भएको ठाउँबाट टाढा बस्नु हो ।

ओई, ठीक छस् ?

अँ, म ठीक छु, धन्यवाद !

तिमीलाई केहि चाहिन्छ ? पर्दैन, तिमीलाई थाहा छ के भईरहेको छ ?

अंह, मलाई केहि थाहा छैन

यो त अविश्वसनीय भयो

गेरी ?

खुरुक्कन अहिले नै तेरो कारमा फिर्ता जा !

आफ्नो ठाउँमै बस...

हामी के गर्दैछौँ ?

यहाँबाट निस्किने बाटो त्यहि हो

मलाई मेरो कम्बल चाहियो

प्याक गरेको छ ।

जमिन मुनिको बाटोबाट जाउँ साम, हुन्छ ?

मेरो कम्बल !

रयाच ?

रेचल, प्रिय, आफ्नो सिटमा बस

प्रिय, सिटमा बस बेल्ट लगाऊ

रेचल, अहिले नै !

गेरी? रयाच, आफ्नो बेल्ट चांडो लगाऊ !

तिमी ठीक त छौ ? तिमी ठीक त छौ ?

रेचल, प्रिय ? रेचल, तिमीलाई चोट लाग्यो ?

कोन्नी ? तिमी ठीक छौ ? ठीक छ

हामी बाहिर निकिनुपर्छ ।

सबैजना कारबाट बाहिर निस्क

हामी सहरबाट बाहिर निस्किनु पर्छ ।

उसको ढोका खुल्दैन ! रेचल, उतातिर जाऊ ।

ठीक छ, तिमी माथि चड्नु पर्छ, प्रिय ।

बाटोबाट हट !

छोड

प्रिय, आऊ, आऊ

प्रिय, तिमी ठीक त छौ ?

हामी बाटोबाट हट्नु पर्छ ।

के हो त्यो गेरी ? के हो त्यो ?

मलाई थाहा छैन !

आरभी तिर जाऊ ।

जमिन मुनिको बाटो साम !

ऊ आयो १२ नम्बरको रेल ! एक

दुई

के भईरहेको छ ? तीन

चार

पांच

सात

आठ

नौ

दश

एघार

बाह्र

रेल स्टेसनमा छ ।

हेरे !

हामी फिफ्थ स्ट्रीटमा रोकीन्छौँ ।

रोकथाम असफल भएको छ ।

तनाव कम गर्ने प्रयास गर ।

अलि सास लिऊ ।

भित्र अनि बाहिर ।

प्रिये, प्रयास त गर, तनाव कम गर्ने प्रयास गर

गेरी ? मैले मेरो पर्स कारमा छोडें ।

खुद्रा कहाँ छ ?

म तिम्रो ब्याग चेक गर्छु है ?

ऊसंग रहन मन छ हो तिमीलाई ?

रयाच, तिमी चाडै ठीक हुन्छौ । तिमी छिट्टै ठीक हुन्छौ ।

ओई, ओई, तिमी नाकबाट सास फेर ।

रयाच, रयाच, मलाई हेर, मलाई हेर

तिमी ठीक हुन्छौ ।

तिमीले यो सयौं चोटी गरीसकेको छौ मलाई हेर, मलाई हेर ।

सास नाकबाट भित्र लेऊ अनि मुखबाट बाहिर फाल

ठीक छ, हामी अब औषधि पसल जाउँ ।

अब हामी हिंड्नु पर्छ ।

हुन्छ ।

राम्रो, राम्रो , हेर

मलाई हेर, मलाई हेर रयाच, नाकबाट सास लेऊ

नाई, नाई, नाई, नाई

तिमी एकदम ठीक हुन्छौ ।

म तिर हेर बाबा, तिनीहरु के हुन् ?

प्रिय, पानी खोज त । हुन्छ, केहि पिऊनको लागि ।

थिएरी हो ।

तिमी कहाँ छौ ?

ऐर्बोंन, टरटल बेको पूर्व तर्फ मोड ।

सब सकियो, हामी मुस्किलले बाँच्यौं ।

-उसलाई दक्षिण जानु भन । -हुन्न, हुन्न, पहिले पुष्टि हुनुपर्छ ।

नाई, नाई, नाई

यो के हो ?

हामीलाई थाहा छैन ? हामी कति नजिक छौँ ?

आमने सामने

राम्रो, प्रिय, राम्रो

बाबा

कोन्नी, त्यो मलाई देऊ

मलाई देऊ, धन्यवाद, प्रिय

कहाँ छौ तिमी ?

९५ उत्तर तिर लाग्दै छु

हुन्छ, हुन्छ

ठीक छ, हामी प्रयास गर्छौ एउटा हेलिकोप्टर तिम्रो लागि पठाउन

Comentarios

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left